बेलायती प्रधानमन्त्री दासत्वको माफी माग्नका लागि तयार, क्षतिपूर्ति दिने कुरा अस्वीकार

  • शनिबार १५ कात्िक २०८३ ०२:५६ PM
एजेन्सी– प्रधानमन्त्री एन्डी बर्नह्यामले शनिबार बेलायतले ट्रान्सएट्लान्टिक दास व्यापारमा खेलेको भूमिकाका लागि औपचारिक माफी माग्न आफु तयार रहेको बताएका छन् । उनले उक्त भूमिकाका लागि आफूले राज्यका तर्फबाट माफी माग्न तयार रहेपनि आर्थिक क्षतिपूर्ति दिन भने अस्वीकार गरेका छन् । लेबर पार्टीका नेता बर्नह्यामले एन्टिगुआ र बारबुडामा हुने कमनवेल्थका नेताहरूको सम्मेलनमा सहभागी हुनुअघि यो टिप्पणी