भारतमा १२ वर्षमा ४९ करोड ६० लाख मानिस गरिबीबाट बाहिरिएको विश्व बैंकको दाबी

  • शनिबार १५ कात्िक २०८३ ०२:४४ PM
भारतमा पछिल्लो १२ वर्षमा गरिबीको दर उल्लेख्य रूपमा घटेको विश्व बैंकले जनाएको छ। विश्व बैंकले अक्टोबर २०२६ मा सार्वजनिक गरेको ‘पोभर्टी एन्ड इक्विटी ब्रिफ’ प्रतिवेदनअनुसार सन् २०११ देखि २०२३ सम्म भारतका ४९ करोड ६० लाख मानिस प्रतिदिन ४.२० अमेरिकी डलरको न्यून मध्यम आयस्तरको गरिबीको रेखाभन्दा माथि उक्लिएका छन्। प्रतिवेदनअनुसार यस अवधिमा भारतको गरिबी दर ५७.७