वर्षाले रोकिएको एनपीएल खेल ५–५ ओभरमा हुने

  • शनिबार १५ कात्िक २०८३ ०१:३५ PM
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेल ५–५ ओभरमा हुने भएको छ। वर्षाका कारण प्रभावित खेल सञ्चालन गर्न त्रिवि क्रिकेट मैदानका ग्राउन्ड स्टाफले लामो प्रयास गरेपछि अम्पायरहरूले मैदान निरीक्षण गरी