सातदोबाटो युथ क्लबलाई मझिया स्मृति कपको उपाधि, तेह्रथुम उपविजेता

  • शनिबार १५ कात्िक २०८३ १२:१९ PM
संखुवासभा : ललितपुरको सातदोबाटो युथ क्लबले प्रथम ‘मझिया स्मृति कप २०८३’ आमन्त्रित ९ ए साइड महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ। संखुवासभाको मादी नगरपालिका–३, मूलखर्कमा शनिबार सम्पन्न फाइनलमा तेह्रथुमको फेदाप गाउँपालिका, पोक्लावाङलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित