काठमाडौं : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले नेपाल तरुण दलको अध्यक्षमा दिल लामालाई मनोनित गरेको छ। कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले पत्रमार्फत लामालाई अध्यक्षमा मनोनित गरिएको जानकारी गराएको हो। महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक