बेलायतमा सुरक्षा चुनौती बढ्यो, अत्यावश्यक सामग्रीको मूल्य आकाशियो

  • शनिबार १५ कात्िक २०८३ १२:४१ PM
एजेन्सी : बेलायतमा सरकारले हालै सुरु गरेको राष्ट्रिय आपत्कालीन तयारी अभियानप्रति सर्वसाधारणले चिन्ता व्यक्त गर्न थालेका छन्। सार्वजनिक रूपमा बढ्दो त्रासका कारण अत्यावश्यक सामग्रीको खरिदमा समेत उल्लेख्य वृद्धि भएको छ। बेलायती सरकारले अक्टोबर २२ मा ‘बी रेडी’