बिर्तामोड : विदेशमा रहेका नेपालीको नागरिकता निरन्तरता, संवैधानिक अधिकार र स्वदेश फिर्तीको विषय झापाको बिर्तामोडमा आयोजित अन्तरक्रियामा उठेको छ। झापा चेन्ज मेकर्सले आयोजना गरेको कार्यक्रममा पूर्वउपसभामुख तथा प्रतिनिधिसभा सदस्य इन्दिरा राना मगर, वरिष्ठ अधिवक्ता स्वागत नेपाल