संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने

  • शनिबार १५ कात्िक २०८३ ०१:०२ PM
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधान र लोकतन्त्रभन्दा माथि कोही पनि नहुने बताएका छन्। पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले संविधान र लोकतन्त्रको सर्वोच्चतामा रास्वपा स्पष्ट रहेको