अर्नब चक्रवात : बर्षापश्चात खुलेको काठमाडौं उपत्यकाको मौसम (तस्बिर)

  • शनिबार १५ कात्िक २०८३ ०७:०० PM
काठमाडौं : लगातार तीन दिनसम्म परेको वर्षापछि काठमाडौं उपत्यकाको मौसम शनिबार अपराह्न खुलेको छ। बङ्गालको खाडीमा विकसित चक्रवात अर्नबको प्रभावले बिहीबारदेखि बर्षा भएको काठमाडौं उपत्यकामा शनिबार अपरान्हपछि घाम लागेको हो।मौसम खुलेर बादल हट्न थालेपछि हिमालका दृश्यसमेत देखिन थालेका छन्। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आजैदेखि क्रमश: मौसम सुधार हुँदै जानेछ।बर्षाले राजधानी प्रवेश गर्ने वीपी राजमार्ग लगायतका सडक भने अवरुद्ध बनेका छन्।  बर्षाका कारण एनपीएलको शनिबारको खेल पनि प्रभावित भएक