असौज : धानका बाली, धानका कुनिया

  • शनिबार १५ कात्िक २०८३ ०७:०० PM
शरद ऋतु प्रकृतिका लागि अनुपम छटा हो। यो ऋतुमा धरती धान, कोदो, मास्र्या फर्सी, काक्राजस्ता तरकारी, फलफूल, खेतीले भरिभराउ हुन्छ। अझ स्याऊ, नासपती, ओखर खेतीले पनि यो धरालाई सुशोभित गरेको देखिन्छ। यो सानो लेखमा शरदकालीन अवस्थाका अर्थात् केही अविस्मरणीय गीतहरूको सामान्य ब्याख्या र प्राचीन गीतहरू उतार्ने प्रयास गरेको छु :–धानबाली पहेलो भयो पीपलु छायाँले,त्या सौराई पुगन्या हो कि याँ मेरा मायाले।गत भदौंको अन्यतिर जन्मभूमि बझाङ पुग्दा वर्षाको पानीले सुन्दर प्रकृति निथ्रुक्क रुझेको थियो। सेती&s