पत्रकारमाथि भएको धरपकड गलत, समाचार लेखेकै भरमा कसैलाई पक्राउ नगर्नू : रास्वपा

  • शनिबार १५ कात्िक २०८३ ०७:०० PM
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकारहरुमाथि भएको धरपकडको घटनाको छानविन गरि दोषिलाई कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ। पार्टी कार्यालय बनस्थलीमा शनिबार बसेको रास्वपा सचिवालय बैठकले पत्रकारहरुमाथि भएको धरपकड गलत भएको निष्कर्ष निकाल्दै कुनै ढिलासुस्ती नगरि धरपकडको घटनाको छानविन गर्दै दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिए।बैठकले पार्टीको नेतृत्वमा सरकार रहेकोले सरकारले विधि, न्याय, मानव अधिकार र सामाजिक लोकतन्त्रको सम्मान गर्