प्रा. सूर्य सुवेदीको नाममा स्थापित पुरस्कार ‘नेपाल्स् दलित्स इन ट्रान्जिसन’ पुस्तकलाई प्रदान

  • शनिबार १५ कात्िक २०८३ ०७:०० PM
काठमाडौं : नेपाल अध्ययनसम्बन्धी उत्कृष्ट अनुसन्धान तथा प्रकाशनलाई प्रोत्साहन गर्न स्थापना गरिएको प्रतिष्ठित ‘सुवेदी प्राइज फर द स्टडी अफ नेपाल २०२५’  ‘नेपाल्स दलित्स इन ट्रान्जिसन’ पुस्तकलाई प्रदान गरिएको छ।बेलायतस्थित रोयल एसियाटिक सोसाइटीले शुक्रबार सार्वजनिक गरेको निर्णयअनुसार निर्णायक मण्डलले सर्वसम्मत रूपमा उक्त पुरस्कार सामाजिक मानवशास्त्री प्रोफेसर डेभिड गेल्नर र अनुसन्धानकर्ता डा. कृष्ण अधिकारीद्वारा सम्पादित पुस्तक  ‘नेपाल्स दलित्स इन ट्रान्ज