काठमाडौं : आगामी नोभेम्बर १ तारिखका दिन काठमाडौँको दुसित प्रिन्सेस होटेलमा आयोजना हुने ‘ग्लोबल अथर अवार्ड २०२६’ मार्फत आठ देशका ४५ जना लेखक तथा पुरस्कार विजेताहरूलाई एकै ठाउँमा ल्याए एक अन्तर्राष्ट्रिय साहित्यिक जमघटको आयोजना गरिने भएको छ। इनफिनिटी सर्भिसेज प्राइभेट लिमिटेडको आयोजना तथा संस्थाकी संस्थापक शीतल खड्काको नेतृत्वमा सञ्चालन हुने यस कार्यक्रमको नारा ‘सिमानापारिको साहित्यको उत्सव’ रहेको छ। यस पहलको मुख्य उद्देश्य साहित्यिक उत्कृष्टतालाई सम्मान गर्ने, ल