‘बैसाखी’ कथासंग्रहमाथि विमर्श, धनगढी साहित्य सम्मेलन गरिने
शनिबार १५ कात्िक २०८३ ०१:०३ PM
धनगढी / कथाकार यज्ञराज जोशीद्वारा लिखित कथासंग्रह बैसाखीको गृहविमोचन तथा आगामी मङ्सिर १९ देखि २१ गतेसम्म आयोजना हुने धनगढी साहित्य सम्मेलनको तयारीका विषयमा छलफल गरिएको