पत्रकार धरपकडको छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको सरकारलाई निर्देशन

  • शनिबार १५ कात्िक २०८३ १२:१७ PM
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारमाथि गरिएको धरपकडको छानबिन गरेर दोषीलाई तत्काल कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। शनिबार बसेको पार्टी सचिवालय बैठकले पत्रकार पक्राउ र सञ्चारगृहमा प्रहरी परिचालनको घटनाबारे छानबिन गरी जिम्मेवार व्यक्तिमाथि कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो। बैठकपछि पार्टी प्रवक्ता जगदीश खरेलले घटना किन र कसको निर्देशनमा भएको हो