भारतबाट अवैध रूपमा ल्याइएको २५ लाखको सयपत्री माला बरामद

  • शनिबार १५ कात्िक २०८३ १२:०८ PM
मोरङ : भारतबाट अवैध रूपमा नेपाल भित्र्याएर भण्डारण गर्ने तयारी गरिएको करिब २५ लाख रुपैयाँ मूल्य बराबरको सयपत्री फूलका माला सशस्त्र प्रहरीले बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३ गण हेडक्वार्टर कंकालिनी, मोरङबाट खटिएको