सहकारी ठगीको आत्मवृत्तान्त

  • शनिबार १५ कात्िक २०८३ ०६:०० PM
मनोज भट्टको नयाँ पुस्तक ‘सहकारीमा ठगीको जालो’ हालै प्रकाशित भएको छ। गीता भट्टद्वारा प्रकाशित यसमा सहकारी संस्थामा भएका आर्थिक अनियमितता र बचतकर्ताका पीडा समेटिएका छन्। ३१२ पृष्ठमा समेटिएको पुस्तकमा ६ वटा अध्याय छन्। पुस्तकमा मोहनविक्रम सिंहको भूमिका छ।पुस्तकको पहिलो अध्यायमा सहकारीको सामान्य जानकारी दिइएको छ। ‘सामान्य’ यस अर्थमा, यसमा सहकारी सिद्धान्त, इतिहास, ऐनकानुनबारे विस्तृतमा चर्चा गरिएको छैन। दोस्रो अध्यायमा नेपालका सहकारीको अवस्था र व्याप्त ठगीबारे तथ्य प्रस्तुत ग