रास्वपालाई विश्वप्रकाश शर्माको प्रश्न : प्रेस स्वतन्त्रतालाई सरकारले समर्थन मात्रै गर्छ कि रक्षा पनि गर्छ ?

  • शनिबार १५ कात्िक २०८३ ०६:०० PM
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सञ्चारगृहभित्र प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनाबारे सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्। उनले सञ्चार गृह अगाडि मोटर राखेर केही महिना अघि आतंक सृजना गर्ने को थिए? त्यसको पनि सरकारले दोषी पत्ता लगाउन नचाहेको समेत स्मरण गरे।‘पक्राउ परेका पत्रकार छुटिसके, कुरा सकियो होइन। यस्तो किन गरियो, निर्देशन कसको थियो, जिम्मेवारी कसले लिने, यो मुख्य प्रश्नको जवाफ जरुरी छ। संचार गृह अगाडि मोटर राखेर केही महिना अघि `आतंक´ सृजन