बडीमालिकामा अलपत्र परेका एक युवकको हेलिकप्टरमार्फत उद्धार

  • शनिबार १५ कात्िक २०८३ ११:५९ AM
काठमाण्डु– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा हिमपातपछि फसेका दुईमध्ये एक जना पर्यटकको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । भारी हिमपातपछि बडीमालिकास्थित त्रिवेणी पाटनमा फसेका कञ्चनपुरको कृष्णपुर नगरपालिका(२ बस्ने २१ वर्षीय सागर कार्कीको उद्धार गरिएको हो । ४ हजार दुई मिटर उचाइमा रहेको बडीमालिका माताको दर्शन गरेर फर्कने क्रममा हिमपात भएपछि कार्की शुक्रबारदेखि त्रिवेणी