सरकारलाई रास्वपाको निर्देशन- पत्रकार धरपकडबारे छानबिन गरी दोषीलाई तत्काल कारबाही गर्नु

  • शनिबार १५ कात्िक २०८३ १२:१० PM
काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकार तथा सञ्चारकर्मीमाथि भएको धरपकडको घटनालाई गम्भीर रूपमा लिँदै दोषी पहिचान गरी तत्काल कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। रास्वपाको सचिवालय बैठकले समाचार कक्षमै प्रवेश गरी सञ्चारकर्मीमाथि सोधपुछ तथा धरपकड गरिएको घटनाको छानबिन गर्न सरकारलाई आग्रह गरेको हो। बैठकपछि पार्टी प्रवक्ता जगदीश खरेलले पत्रकारमाथि भएको घटनाको वास्तविकता पत्ता लगाई संलग्न