मनाङ । बङ्गालको खाडीमा विकसित अर्नब चक्रवातको प्रभावले हिमाली क्षेत्रमा भारी हिमपात भएपछि मनाङमा करिब २०० पर्यटक रोकिएका छन् । माथिल्लो मनाङ क्षेत्रमा बाक्लो हिउँ परेपछि पदयात्रा गर्न जोखिम बढेको छ । पदमार्ग हिउँले ढाकिएपछि पर्यटकलाई यात्रा नगर्न सूचना जारी गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए । उनका अनुसार माथिल्लो