सञ्चारगृहमा प्रवेश गरी पत्रकारमाथि धरपकड गर्नेलाई कारबाही गर्न रास्वपाको निर्देशन

  • शनिबार १५ कात्िक २०८३ १२:०० PM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चारगृहमा प्रवेश गरेर पत्रकारमाथि धरपकड गर्ने घटनामा संलग्नलाई कारबाही गर्न निर्देशन दिएको छ । पार्टीको आज बसेको सचिवालय बैठकले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो । बैठकपछि प्रवक्ता जगदीश खरेलले घटनामा को संलग्न थियो र किन यस्तो घटना भयो भन्ने विषयमा छानबिन गर्न