त्रिवि क्रिकेट मैदानको पानी सुकाउन सुपर सोप्पर प्रयोग गरिँदै (फाेटाे/भिडियाे)
शनिबार १५ कात्िक २०८३ ११:१८ AM
नेपाल प्रिमियर लिग क्रिकेटमा शनिबार विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीचको खेल हुने सम्भावना बढेको छ । खेलका लागि मैदानको पानी सुकाउन सुपर सोप्परको समेत प्रयोग गरिएको