काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहिन परिवारलाई लालपुर्जा वितरण गरेको छ। समितिका अनुसार साविकको गोवरडिया गाविस वडा नं ६ ख ९हाल गढवा ३० का ५ जना, साविक सोनपुर ५क९हाल लमही नगरपालिका ३० का २ जना र साविक लालमाटिया ३त ९हाल राप्ती गाउँपालिका वडा नं १० का १ जना भूमिहिन दलित परिवारलाई… Continue reading दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा