वर्षाका कारण लुम्बिनी र चितवनबीचको खेल रद्द

  • शनिबार १५ कात्िक २०८३ ११:१४ AM
काठमाडौं । अविरल वर्षाका कारण नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा साबिक विजेता लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द भएको छ । शनिबार (कात्तिक १४) नेपाल क्रिकेट संघ (क्यान)ले वर्षाका कारण यी दुई टिमबीचको खेल रद्द भएको जनाएको हो । खेल रद्द भएपछि दुवै टिमले एक/एक अंक बाँडेका हुन् । अब दुवै टिमको समान तीन अंक भएको छ । तालिकामा लुम्बिनी र चितवन समान तीन अंकका साथ दोस्रो र तेस्रो स्थानमा छन् । लुम्बिनीले कात्तिक ९ गते भएको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सलाई सात विकेटले हराएको थियो । चितवनले भने विराटनगर किंग्सलाई आठ ... The post वर्षाका कारण लुम्बिनी र चितवनबीचको खेल रद्द appeared first on Kalika Khabar.