डा. केसीको २५औँ सत्याग्रह : तेस्रो दिनमा स्वास्थ्य अवस्था शिथिल बन्दै

  • शनिबार १५ कात्िक २०८३ १०:२० AM
इलाम । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५औँ सत्याग्रहमा बसेका डा. गोविन्द केसी शारीरिक रूपमा शिथिल बन्दै गएका छन् । सत्याग्रह सुरु भएको तेस्रो दिनमा आइपुग्दा उनले शारीरिक रूपमा कमजोरी महसुस