मौसममा सुधारपछि कीर्तिपुर क्रिकेट मैदानबाट कभर हटाउन थालियो

  • शनिबार १५ कात्िक २०८३ १०:५६ AM
काठमाडौं । मौसममा सुधार हुँदै घाम लाग्न थालेपछि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानबाट कभर हटाउन थालिएको छ । वर्षाका कारण मैदानलाई ढाकेर राखिएको कभर हटाउँदै मैदान सुकाउने प्रयास भइरहेको छ । जारी एनपीएलमा आजै साँझ ५