दाङका आठ भूमिहीन परिवारले पाए लालपुर्जा

  • शनिबार १५ कात्िक २०८३ ११:०२ AM
दाङ । जिल्ला भूमि समस्या समाधान समिति दाङले आठ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ। समितिका अनुसार साविक गोबरडिया गाविस–६ ‘ख’ (हाल गढवा गाउँपालिका–३) का पाँच परिवार, साविक सोनपुर गाविस–५ ‘क’ (हाल लमही नगरपालिका–३)