वर्षाले पाेखराकाे पर्यटकीय गतिविधि प्रभावित

  • शनिबार १५ कात्िक २०८३ ११:०६ AM
पाेखरा ।  प्रतिकूल मौसमका कारण पोखरासहितका क्षेत्रमा पर्यटकीय गतिविधि प्रभावित बनेको छ । दसैँलगत्तै यहाँका विभिन्न गन्तव्यमा पर्यटक बढेकामा शुक्रबारदेखि भएको वर्षा र हिमपातले चहलपहल घटेको हो । मुख्य पर्यटकीय याम चलिरहेका बेला मौसमले चुनौती थपेको