एनभिडियाका जेन्सेन हुआङमाथि जासुसी गरेको कुरा चीनले अस्वीकार गर्‍यो

  • शनिबार १५ कात्िक २०८३ १०:४६ AM
अमेरिकी चिप निर्माता कम्पनी ‘एनभिडिया’ का प्रमुख जेन्सेन हुआङलाई चिनियाँ जासुसी योजनाको निशाना बनाइएको भन्ने रिपोर्टलाई बेइजिङले शुक्रबार “आधारहीन अनुमान” भन्दै खारेज गरेको छ। बिहीबार प्रकाशित ‘द न्युयोर्क टाइम्स’ को The post एनभिडियाका जेन्सेन हुआङमाथि जासुसी गरेको कुरा चीनले अस्वीकार गर्‍यो appeared first on Technology Khabar.