एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो : प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार

  • शनिबार १५ कात्िक २०८३ ०५:०० PM
काठमाडौं : एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा ११६ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको ९१ करोड ६० लाख रुपैयाँको तुलनामा २७.११ प्रतिशतको वृद्धि हो। यससँगै बैंकको वार्षिकीकरण गरिएको प्रतिशेयर आम्दानी ९भ्एक्० पनि २५.४२ प्रतिशतले बढेर २३.८३ रुपैयाँ पुगेको छ।त्यस्तै, बैंकका शेयरधनीहरूलाई बाँड्न मिल्ने नाफामा पनि सुधार भएको छ। वार्षिकीकरण गरिएको प्रतिशेयर वितरणयोग्य नाफा ४३.८८ प्रतिशतले बढेर ११.६४ रुपैयाँ पुगेको छ। यस अवधिमा बैंकको कर्जा