सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लाका उच्च क्षेत्रमा हिमपात र तल्लो क्षेत्रमा वर्षा हुँदा जनजीवन प्रभावित भएको छ । हुम्ला, मुगु, जुम्ला, डोल्पा र कालीकोटका उच्च भूभागमा हिमपात भएको हो । हिमपातका कारण चिसो बढ्नुका साथै केही स्थानमा सडक तथा पदमार्ग अवरुद्ध भएका छन् । डोल्पाको शे–फोक्सुण्डो, डोल्पो बुद्ध र छार्का ताङसोङ गाउँपालिकामा हिमपात भइरहेको