काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न विशेष बैठक बोलाएको छ । बैठक आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । बैठकमा पार्टी सभापति गगन थापा, वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा, उपसभापति र महामन्त्रीहरू मात्रै सहभागी हुनेछन् । कांग्रेसका एक पदाधिकारीका अनुसार पछिल्लो राजनीतिक घटनाक्रमबारे सरकारको ध्यानाकर्षण