भोटेकोशी बाढीका मृतकहरूको स्मृतिमा सुरु गरिएको मेची–महाकाली साइकल यात्रा लुम्बिनीमा

  • शनिबार १५ कात्िक २०८३ ०९:३० AM
पश्चिम नवलपरासी  । भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको स्मृतिमा साइकलयात्री रवीन्द्र महर्जनले सुरु गर्नुभएको मेची–महाकाली साइकल यात्रा लुम्बिनी प्रदेश पुगेको छ । वि.सं. २०८३ भदौ १० गते रसुवा, नुवाकोट, धादिङ र गोरखा जिल्लामा अप्रत्याशित रूपमा आएको भोटेकोशी