चक्रवातको प्रभाव कमजोर बन्दै, नेपालमा मौसम क्रमशः खुल्दै

  • शनिबार १५ कात्िक २०८३ १०:११ AM
काठमाण्डु– अर्नब चक्रवातको अवशेषको प्रभाव कमजोर हुँदै गएसँगै नेपालमा मौसम क्रमिक रूपमा सुधार हुन थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशका अधिकांश क्षेत्रमा वर्षा तथा हिमपातको क्रम घट्दै गएको छ। हाल कोसी, बागमती र मधेस प्रदेशमा सामान्यतया बादल लागेको छ भने अन्य प्रदेशमा आंशिक बदली रहेको छ। महाशाखाकी मौसमविद् निष्ठा निरौलाका अनुसार अर्नब चक्रवातको