विभागले भन्यो– देशभर मौसममा क्रमिक सुधार हुँदैछ

  • शनिबार १५ कात्िक २०८३ ०९:३३ AM
काठमाडौं । देशभरको मौसम क्रमिक रूपमा सुधार हुँदै गएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोसी, बागमती र मधेस प्रदेशमा सामान्यतया बादल लागेको छ भने अन्य प्रदेशमा आंशिक बदली रहेको छ । विभागले शनिबार दिउँसो सार्वजनिक गरेको मौसम विवरणअनुसार देशभर मौसममा सुधार भइरहेको छ । पछिल्लो २४ घण्टामा देशका केही स्थानमा भारी