गेमिङ र आईटी उद्योगलाई प्रोत्साहन गर्ने प्रधानमन्त्रीको घोषणा

  • शनिबार १५ कात्िक २०८३ १०:०१ AM
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा गेम डेभलपमेन्ट र सूचना प्रविधि (आईटी) उद्योगलाई प्रोत्साहन गर्ने बताएका छन् । उनले नेपाली गेम तथा आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सहज वातावरण बनाउने बताएका हुन् । यसका लागि आवश्यक नियम र नीतिमा सुधार गरिने उनको भनाइ छ । प्रधानमन्त्री शाहका अनुसार नेपालमै बनेका गेमिङ एपले अन्तर्राष्ट्रिय बजारमा