हिमपातले सेताम्मे बने बाजुराका उच्च हिमाली भेग, बढ्यो कठ्याङ्ग्रिने चिसो (तस्बिरहरू)
शनिबार १५ कात्िक २०८३ ०९:३३ AM
लगातारकाे बर्षाका कारण बाजुराका उच्च लेकाली तथा हिमाली भू-भागमा हिमपात भएको छ। यहाँका ९ वटै स्थानीय तहका उच्च हिमाली तथा लेकाली भेगमा हिमपात भएको हाे। बर्षापछि