पत्रकारहरुमाथि भएको धरपकड र पक्राउबारे छानविन हुनुपर्छ : विश्वप्रकाश शर्मा

  • शनिबार १५ कात्िक २०८३ ०३:०४ PM
नेपाली कांग्रेसका बरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले संचारगृह र पत्रकारहरुमाथि भएको धरपकड र पक्राउबार छानविन हुनुपर्ने बताएका छन् ।  शनिबार एक विज्ञप्ति जारी गर्दै शर्माले संविधान प्रदत्त प्रेस स्वतन्त्रताको शिरमाथि तरबार झुण्याउने गैह्र कानुनी धन्धा बन्द गरी पत्रकार पक्राउको वास्तविकता सरकारले सार्वजनिक गर्नुपर्ने बताएका हुन् ।  ‘पक्राउ परेका पत्रकार छुटिसके, कुरा सकियो होइन । यस्तो किन गरियो, निर्देशन कसको थियो, जिम्मेवारी कसले लिने, यो मुख्य प्रश्नको जवाफ जरुरी छ ।  संचार गृह अगाडि मोटर राखेर केहि महिना अघि ‘आतंक’ सृजना गर्ने को थिए