बङ्गालको खाडीमा विकसित ‘अर्नब’ चक्रवात र लगातारको वर्षाका कारण देशका अधिकांश प्रमुख राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । बाढी, पहिरो र लेदो खस्दा जनजीवन र यातायात सेवा नराम्ररी प्रभावित बनेको छ । प्रहरी तथा सडक विभागबाट प्राप्त पछिल्लो विवरण शनिबार बिहान ४ः५५ बजे रोशी गाउँपालिका–९ पिनथली र वडा नं