इङ्खु नदीमा पहिरो खस्दा बन्यो अस्थायी ताल, कोशी प्रदेशभर सतर्कता अपनाउन आग्रह

  • शनिबार १५ कात्िक २०८३ ०३:०० PM
ओखलढुङ्गा : सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-१, चेरेम गाउँमुनिबाट निरन्तर खसिरहेको पहिरोका कारण इङ्खु नदी थुनिएर एउटा अस्थायी ताल (बाँध) बनेको छ। नदीको प्राकृतिक बहाव अचानक अवरुद्ध भएपछि तटीय क्षेत्रमा सम्भावित जोमिखलाई मध्यनजर गर्दै प्रशासनिक तथा सुरक्षा निकायहरूले उच्च सतर्कता अपनाउन थालेका छन्।पछिल्लो समय भइरहेको लगातारको भारी वर्षा र पहिराका कारण नदी थुनिएर बनेको उक्त अस्थायी बाँध वा ताल कुनै पनि बेला अचानक भत्कन सक्ने जोखिम कायम रहेको छ। यदि यो बाँध अचानक फुटेमा तटीय क्षेत्रमा पानीको बहाव र