काठमाडौं : नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सञ्चारकर्ममा कुनै पनि प्रकारको बाधा नपरोस् भन्ने कुरामा नेपाल प्रहरी दृढ रहेको बताएका छन्।शनिबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै आईजीपी कार्कीले विपद्को असर कम गर्न अभूतपूर्व सहकार्य गर्न आग्रह गरेका हुन्।पत्रकारलाई धरपकड गरेपछि सरकार र प्रहरीको आलोचना भइरहेको बेला आइजीपी कार्कीले प्रहरीले सञ्चारकर्मी साथीहरूको निष्पक्ष, तथ्यपूर्ण एवं साहसिक रिपोर्टिङको सदैव अपेक्षा गर्ने बताए। उनले लेखेका छन्,‘नेपाल प्रहरीले सञ्चारकर्मी सा