मधेशमै पहिलो पटक ‘रिपोर्ट भेन्डिङ मेसिन’ सेवा, रिपोर्ट आफैं निकाल्न सकिने

  • शनिबार १५ कात्िक २०८३ ०३:०० PM
जनकपुरधाम : मधेश प्रदेशमै पहिलो पटक रिपोर्ट भेण्डिङ मेसिन जडान गरिएको छ। मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रादेशिक अस्पताल जनकपुरधाममा ‘रिपोर्ट भेण्डिङ मेसिन’ प्रविधि जडान गरी सुचारु गरिएको हो।प्रयोगशाला परीक्षणको रिपोर्ट लिन बिरामी तथा सेवाग्राहीले भोग्दै आएको झन्झट कम गर्ने उद्देश्यले स्वचालित ल्याब रिपोर्ट प्रिन्टिङ मेसिन सञ्चालनमा ल्याइएको हो। प्रतिष्ठानको ल्याबमा जडित अत्याधुनिक ‘रिपोर्ट भेण्डिङ मेसिन’ को सेवा औपचारिक रुपमा विहिवार देखि सुरु गरिएको हो। प्रतिष्ठान