काठमाण्डु नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले पत्रकारमाथि धरपकड र सञ्चारमाध्यमका कार्यालयमा प्रहरी परिचालन गरिएको घटनाबारे प्रहरी र प्रधानमन्त्रीको सचिवालयबाट आएका परस्पर विरोधी विवरणप्रति आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै श्रेष्ठले पत्रकार पक्राउ गर्ने र सञ्चारगृहमा प्रहरी पठाएर घेराबन्दी गर्ने कार्यलाई लोकतान्त्रिक सरकारको ‘भद्दा निरंकुशता’ भनेका छन् । प्रहरीले प्रधानमन्त्रीको सचिवालयको