पत्रकार पक्राउ गरेर प्रेसलाई घुँडा टेकाउन सकिन्छ भन्ने नठान : भीष्मराज आङ्देम्बे

  • शनिबार १५ कात्िक २०८३ ०९:१३ AM
काठमाण्डु नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पत्रकार पक्राउ गरेर प्रेसलाई घुँडा टेकाउन सकिन्छ भन्ने नठान्न सरकारलाई चेतावनी दिएका छन् । शनिबार प्रेस वक्तव्य जारी गर्दै आङ्देम्बेले समाचार लेखेकै आधारमा पत्रकारमाथि धरपकड गर्नु र सञ्चारमाध्यमका कार्यालयमा प्रहरी परिचालन गर्नु प्रेस स्वतन्त्रतामाथिको प्रहार भएको बताए । आङ्देम्बेले पत्रकार पक्राउ गरेर समाचारको सत्य दबाउन नसकिने बताए