काठमाडौं । लगातारको वर्षाका कारण ललितपुरको च्यासलस्थित मनोहरा खोलामा पानीको बहाव बढेको छ । खोलामा पानीको सतह बढेपछि स्थानीय प्रशासनले आसपासका क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २१ गण ललितपुर दक्षिणकाली आवश्यक तयारीसहित परिचालन हुन तयारी अवस्थामा रहेको छ । प्रशासनले खोला