नयाँ संरचना बन्यो, पानी निकासको समस्या उस्तै, जलमग्न त्रिवि रंगशाला
शनिबार १५ कात्िक २०८३ ०८:५० AM
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालालाई गत वर्ष प्यारापिटसहित स्तरोन्नती गरिएपनि मैदानमा परेको पानी तर्काउने ड्रेन पुरानै भएका कारण मैदान र वरीपरीको भाग समेत जलमग्न हुन