काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले संचारगृह र पत्रकारहरुमाथि भएको धरपकड र पक्राउबार छानविन हुनुपर्ने बताएका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै शर्माले संविधान प्रदत्त प्रेस स्वतन्त्रताको शिरमाथि तरबार झुण्याउने गैह्र कानुनी धन्धा