यी हुन् सुरुङ खनेर कारागारबाट भाग्ने ८ कैदी (नामावलीसहित)

  • शनिबार १५ कात्िक २०८३ ०७:२१ AM
सुर्खेत । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट आठ जना कैदीबन्दी सुरुङ खनेर फरार भएका छन् । कारागारभित्र सुरुङ खनेर उनीहरू शुक्रबार राति फरार भएका हुन् । शनिबार बिहान कैदीबन्दीको गणना गर्ने क्रममा आठ जना कम भएपछि घटना