भाडाकै घरमा भोजपुरका अधिकांश सरकारी कार्यालय, सेवा प्रवाहमा समस्या

  • शनिबार १५ कात्िक २०८३ ०७:२६ AM
भोजपुर । नागरिकलाई सहज र सरल तरिकबाट सेवा दिने भोजपुरमा रहेका अधिकांश सरकारी कार्यालयहरु भाडाका घरमा संचालनमा छन् । ती कार्यालयहरुको आफनै भवन नहुँदा प्रभावकारी सेवामा समेत समस्या देखिएको छ । जिल्लामा रहेका नेपाल टेलिकम, जिल्ला